२०८२ भाद्र २३, सोमबार १५:५३

काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शन क्रममा घाइते भएर ट्रमा सेन्टर लगिएका थप दुई जनाको मृत्यु भएको छ। त्यस्तै, टिचिङ अस्पतालमा उपचाररत एक जना घाइतेको पनि मृत्यु भएको छ।

योसँगै ट्रमा सेन्टरमा मात्र मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

योसँगै जेनजी आन्दोलनपछि ज्यान गुमाउनेको संख्या १० पुगेको छ।

ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, टिचिङ र केएमसी अस्पतालमा एक-एक जनाको मृत्यु भइसकेको छ।

Comment

Related News

Latest News

Trending News