२०८२ भाद्र २३, सोमबार १६:३८
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज नियमित मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठक साँझ ६ बजे बस्दैछ।
बैठकमा नियमितसँगै आज भएको जेनजीको प्रदर्शनको विषय एजेन्डामा रहेको बताइएको छ।



