२०८२ भाद्र २४, मंगलवार १२:२८

जेनजी आन्दोलनकारीले नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।

केहीबेरअघि एक समूहले कांग्रेस कार्यालयमा जम्मा भई प्रदर्शन गरेका थिए ।



प्रदर्शनकै क्रममा आक्रोशित भिडले सुरुमा ढुंगामुढा गर्न थालेको र त्यसपछि आगजनी गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News