२०८२ भाद्र २४, मंगलवार १५:५०

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु देउवालाई घाइते अवस्थामा देखिएको छ । उनीहरूलाई हेलिकोप्टरले उद्धार गर्न खोज्दा अवतरण हुन सकेको छैन ।

दुबै जनालाई टाउकोलगायत शरीरमा चोट लागेको छ ।

Comment


Related News

Latest News

Trending News