२०८२ भाद्र २७, शुक्रबार २१:४५
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छन्
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्की नेपालको ४२ औँ प्रधानमन्त्रीको रुपमा नियुक्त भएकी हुन् | उनी नेपालको प्रथम महिला प्रधानमन्त्री रहेकी छन्।



