२०८२ भाद्र २९, आईतवार ०६:५९

जेन– जी आन्दोलनका क्रममा उत्रिएको भीडले काठमाण्डुमा रहेका मधेश केन्द्रित दलका ७ नेताको घरमा आगजनी गरेका छन् ।

आन्दोलनकारीले मधेशकेन्द्रित दलका ७ नेताको घर तोडफोड, लुटपाट र आगजनी गरिदिएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए । उनले पार्टी अध्यक्ष राजेन्द्र महतो, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता लालबाबु राउत, लोसपा नेताहरू सर्वेन्द्रनाथ शुक्ला, शरदसिंह भण्डारी र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको घर जलेको बताए ।

Comment


Related News

Latest News

Trending News