२०८२ आश्विन ५, आईतवार १२:१२

सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।

आज सुन आज एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



अस्ति शुक्रवार सुन तोलाको दुई लाख १६ हजार रुपैयाँ थियो । आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर तोलाको दुई हजार छ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदी तोलाको दुई हजार पाँच सय ८० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News