२०८२ आश्विन १०, शुक्रबार १५:५३

मधेश प्रदेशमा नयाँ सरकार बनाउन विभिन्न दलहरुबीच गृहकार्य भइरहेको समय नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र लोसपाबीच सरकार बनाउने सहमती भएको छ ।

नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा सरकार बन्ने निश्चित भएको छ ।

मन्त्रालय बाँडफाँटका लागि अहिले बैठक जारी रहेको छ ।

Comment


Related News

Latest News

Trending News