२०८२ आश्विन १९, आईतवार ०८:१५

लगातारको वर्षाले कोशी, कन्काई र बागमती नदीको वहावले खतराको तह पारे गरेका छन्।

नेपाल बाढी सूचनाका अनुसार आइतबार बिहान ६ बजे कोशी, कन्काई, बागमतीसँगै सहायक नदीको बहाव खतराको तह पार गरेका हुन्।

बाढी र डुबान हुने भएकाले आइतबार साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Comment


Related News

Latest News

Trending News