२०८२ आश्विन २७, सोमबार १२:४०

आज सुनको भाउमा कीर्तिमान कायम भएको छ ।

आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ थियो ।



आज चाँदीको भाउमा कीर्तिमान कायम भएको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तीन हजार एक सय २५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News