२०८२ आश्विन २८, मंगलवार १५:०५

सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएको समूहले नयाँ दलको मान्यता पाएको छ ।

मंगलबार (असोज २८) निर्वाचन आयोगले जनस्वराज पार्टी (जस्वपा)लाई मान्यता दिएको हो ।



पार्टीको अध्यक्षमा दीपककुमार साह छन् । जनस्वराजको झन्डा निलो, सेतो र रातो रङको ठाडो धर्का (स्ट्रीप) रहने आयोगले जनाएको छ ।

जनस्वराज पार्टी दर्ताको पत्र

uadsfg-1760432734.jpg

Comment


Related News

Latest News

Trending News