२०८२ आश्विन २९, बुधबार १८:४९

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनाल नियुक्त भएका छन् ।

सोनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले केही बेर अघि आधिकारीक पत्र प्रदान गरेकी छन् । सोनालले आफ्नो नेतृत्वमा पाँच दलीय गठबन्धनसहितको दाबी पेस गरेका थिए ।



Comment


Related News

Latest News

Trending News