२०८२ कार्तिक २, आईतवार १९:२९
प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिपछि संसद विघटन गर्न भन्दै आज थप ५ वटा रिट निवेदन दर्ता भएका छन्।
आइतबार साँझसम्म थप ५ वटा रिट निवेदन दर्ता भएको छ।

यसअघि ११ वटा रिट निवेदन दर्ता भएका थिए। अहिलेसम्म १६ पुगेका छन्। संसद विघटन र सरकार गठन असंवैधानिक भन्दै रिटहरू परिरहेका छन्।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेको छ।


