२०८२ कार्तिक ९, आईतवार १७:०५

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

आगामी कार्तिक १९ र २० गते काठमाडौंमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समिति बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको सङ्गठनात्मक कार्ययोजना तथा निर्वाचन आदि विषयमा छलफल हुनेछन्।

Comment

Related News

Latest News

Trending News