२०८२ कार्तिक ९, आईतवार १८:१३

नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छिन्। शपथग्रहणलगत्तै मन्त्री शर्माले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन्।

स्वास्थ्य मन्त्रालय जेन–जी आन्दोलनका क्रममा जलेपछि नवनियुक्त मन्त्रीलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा पदभार ग्रहण गराइएको हो।

मन्त्री शर्माले पहिलो निर्णयमा हस्ताक्षर गर्दै जेन–जी आन्दोलनका घाइतेहरूलाई मनोपरामर्श अभियान सञ्चालन गर्ने बताइन्।

Comment

Related News

Latest News

Trending News