२०८२ कार्तिक १७, सोमबार ०७:१३

निजी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले श्रमशोषण र दमनविरुद्ध जनकपुरधाममा प्रदर्शन गरेको छ ।

निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा श्रमशोषण र दमन भइरहेको भन्दै उनीहरुले आइतबार प्रदर्शन गरेका छन् । आन्दोलनरत्त स्वास्थ्यकर्मीले निजी अस्पतालमा समेत सरकारी सरह सुविधा पाउनुपर्ने, सरकारी स्वास्थ्य संस्थामा कार्यरत करार स्वास्थ्यकर्मीलाई हटाइ प्रदेश लोकसेवा आयोगबाट पदपूर्ति गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुको बीमा र सुरक्षा हुनु पर्नेलगायतको माग गरेका छन् ।



Comment


Related News

Latest News

Trending News