२०८२ कार्तिक १७, सोमबार १९:०६

ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भन्ने चर्चा हल्लामात्रै भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

यसअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनको तयारीमा लाग्ने समाचार सार्वजनिक भएका थिए । उनले त्यसको खण्डन गर्दै राजीनामा दिन लागेको हल्लामात्रै भएको बताएका छन् ।



“पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु,” उनले भनेका छन् ।

Comment


Related News

Latest News

Trending News