२०८२ कार्तिक २५, मंगलवार १४:४९

मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट दर्ता भएको छ ।

मधेस प्रदेशका ७४ सांसदले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध आफूहरूले सर्वोच्चमा रिट दायर गरिएको  मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले बताए ।

उक्त रिटका पेसी भोली (बुधबार) का लागि तोकिएको छ ।

Comment


Related News

Latest News

Trending News