२०८२ कार्तिक २६, बुधबार १२:१४

सोमबारबाट आन्दोलनरत मधेश प्रदेशका सात दलले बुधबार पनि प्रदर्शन जारी राखेका छन् ।

मधेश भवन अगाडि सडक अवरुद्ध गरेर सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले नाराबाजी गरिरहेका छन् । उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाएका छन् । उनीहरुले सभामुख रामचन्द्र मण्डलको पानि राजिनामा माग गरेका छन् ।



 

Comment


Related News

Latest News

Trending News