२०८२ मंसिर ११, बिहीबार ११:४६

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर तीन हजार दुई सय ८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News