२०८२ मंसिर १३, शनिबार १९:०८

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले लगातार पाँचौ जित निकालेर प्लेअफमा स्थान पक्का गरेको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक विजेता जनकपुर बोल्ट्समाथि ६ विकेटको जित निकालेर सुदूरपश्चिम लिग चरणका दुई खेल बाँकि छदै प्लेअफमा पुगेको हो।

यता लगातार चार खेलमा पराजित भएको जनकपुर भने अब लिग चरणबाटै बाहिरिएको छ। अब उसले आफ्ना बाँकी तीन खेल जितेर मात्र पुग्दै अरु टोलीको नजितामा पनि भर पर्नु पर्नेछ।

Comment

Related News

Latest News

Trending News