२०८२ मंसिर १९, शुक्रबार १६:५५

नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेस गरेका छन् ।

शुक्रबार उनले ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।

pp

Comment


Related News

Latest News

Trending News