२०८२ मंसिर १९, शुक्रबार १८:०६

राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् ।

मधेश प्रदेशसभाले आज सूचना निकाल्दै सांसदबाट हटाएको जानकारी गराएको हो ।

पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको भन्दै यही १२ गते बसेको राप्रपाको बैठकले हटाउने निर्णय गरेको थियो । उनी समानुपातिक सांसद हुन्।

Comment


Related News

Latest News

Trending News