२०८२ मंसिर २७, शनिबार २३:१७

जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायी संघको नयाँ कार्यसमिती चयन भएको छ ।

शनिबार जनकपुरधाममा आयोजित संघको वार्षिक साधारण सभाबाट विक्रम मण्डलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।

नव गठित कार्यसमितीको उपाध्याक्षमा इन्सारुल कवारी रहेका छन । त्यस्तै, सचिवमा धर्मलाल मण्डल, कोषाध्यक्षमा नजामुदिन मन्सुर, सह सचिवमा अजय कुमार साह रहेका छन् । त्यस्तै, सदस्यहरुमा विष्णुदेव साह, उपेन्द्र यादव, मुन्ना यादव, अमरेन्द्र कुमार दास, सुदिप यादव र बद्रुजामइल राइन रहेका छन् । संघको सल्लाहकारमा अरुण कुमार यादव र सुमन्थ लाल कर्ण रहेका छन् । त्यस्तै वरिष्ठ सल्लाहकारमा संजय महासेठ रहेका छन् ।

Comment


Related News

Latest News

Trending News