२०८२ पुष ४, शुक्रबार १९:४३

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले विश्वासको मत पाएका छन् ।

आज बसेको मधेश प्रदेश सभाको बेठकमा उपस्थित ९२ जना सांसदहरुले मुख्यमन्त्री यादवलाई सत प्रतिसत विश्वासको मत दिएका छन् । मुख्यमन्त्री यादवलाई मधेश प्रदेशमा भएका १ं० वटै दलका ९२ जना उपस्थित सांसदले विश्वासको मत दिएका छन् ।

मधेश प्रदेश सभाको अर्को बैठक ६ गत्ते आईतबार बस्ने भएको छ ।

९२

Comment


Related News

Latest News

Trending News