२०८२ पुष १४, सोमबार १७:५४

निर्वाचन आयोगमा नौ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् । सोमबार बेलुका ५ बजेसम्म ९ राजनीतिक दलले बन्दसूची बुझाएका आयोगले जनाएको छ ।

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।

फागुन २१ को निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा दलका प्रतिनिधिहरूको चहलपहल छ ।

606934500_1202634851424663_6090760125415242812_n-1767008804.jpg

Comment

Related News

Latest News

Trending News