२०८२ पुष २५, शुक्रबार १८:४६

जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङलेगृह जिल्ला गोरखाको क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।

‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा’, उनले भनेका छन्,  ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ ।

Comment


Related News

Latest News

Trending News