२०८२ माघ ६, मंगलवार १७:०४

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य चुनावका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रुकुमकाेटमा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले मनोनयन दर्ता गराउनुभएको हो ।

मनाेनयन दर्तापछि उहाँले रुकुमकाे विकासलाई पहिलाे प्राथमकिता दिने बताउनुभयाे । यसअघि प्रचण्ड गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी हुनुभएको थियो ।

Comment


Related News

Latest News

Trending News