२०८२ माघ ६, मंगलवार १८:१०

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी-३ बाट उम्मेदवारी दिएका छन्।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष यादवले मनोनयन दर्ता गरेका हुन्।

यसअघिको निर्वाचनमा उहाँ सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।

Comment


Related News

Latest News

Trending News