२०८२ माघ ६, मंगलवार १८:१३

पूर्व युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मंगलबार उम्मेदवारी दर्ता गराएका छन्।

उनले सिरहा क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवार बन्ने निश्चित भएपछि गुप्ताले मन्त्रीबाट राजीनामा दिएका थिए। प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।

Comment


Related News

Latest News

Trending News