२०८२ माघ १२, सोमबार ०८:५६

निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।

राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि आज निर्वाचन भएको थियो ।

यस्तो छ आयोगले सार्वजनिक गरेको अन्तिम परिणाम

 

Comment


Related News

Latest News

Trending News