२०८२ माघ १२, सोमबार १७:५८

पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको दर्शन गर्नुभएको छ ।

सोमबार साँझ जानकी मन्दिर पुगेर शाहले पूजाआजाका साथै दर्शन गर्नुभएको हो । जानकी मन्दिरमा पूर्वराजा शाहलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गर्नुभएको थियो भने शाहका समर्थकहरु मन्दिरमा पुगेका थिए । शाहले जनकपुरमा समर्थकहरुसंग पनि भेटघाट गर्ने बुझिएको छ । उहा आइतबार नै जनकपुर पुग्नुभएको हो ।

Comment


Related News

Latest News

Trending News