२०८२ फाल्गुन ९, शनिबार १३:२७

प्रधानमन्त्री शुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन चुम्बिनी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन् । आज बुटवलमा प्रदेयका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकमा प्रधनमन्त्री कार्कलि अहिले सरकारको मुख्य कार्यदिश निर्वाचन भएकाले यसैमा ध्यान केन्द्रीत गर्न निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्यति सबै सुरवा निकायका प्रमुखहरुबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी लिएसँगै अबको सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिएको प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए। बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले भारतीय सीमासँग जोडिएको ५१४ किलोमिटर सुरक्षा निकायले त्यसलाई रोक्नसक्ने रणनीतिसाथ अघि बढेको प्रधानमन्त्रीलाई जानकारी दिइएको प्रमुख सचिव काप्रीले बताए ।

किलोमिटर खुला क्षेत्र तराईका ६ जिल्लाको मुख्य चुनौती भएको र पहाडी जिल्लामा अलग अलग सुरक्षा चुनौती भएपनि बैठकमा सुरक्षा निकायका प्रमुखसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लागत अवस्थाबारे जानकारी गराएका थिए । प्रमुख सचिव कापीका अनुसार तीन तहको सुरक्षा रणनीति बनाएर निर्वाचनलाई सफल बनाउन अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर जाने निर्णय भएको छ ।

बैठकमा सहभागी तराईको जिल्लाका प्रमुख जिल्ला प्रग जिल्ला अधिकारीहरुले प्रमुख साझा चुनौती सीमा क्षेत्र रहेका ५१४ किलोमिटर खुला सीमालाई भारतका अधिकारीसँग समन्वय गर्ने बताएका थिए । यो बैठकमा तुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, मध्यपश्चिम पृतनापछि हिम्मतबहादुर विष्ट, प्रदेश प्रहरी प्रमुख भूपेन्द्र बहादुर खत्रीसहितका सुरक्षा अधिकारीहरुले आफ्नो क्षेत्रको रिपोटिङ गरेका थिए । गण्डकीबाट शुक्रचार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्की बिहान सुरक्षा अधिकारीको बैठक सकाएर लुम्बिनीको दर्शन गरी काठमाडौं फर्किएकी हुन् ।

Comment


Related News

Latest News

Trending News