२०८२ फाल्गुन २१, बिहीबार १२:१५

प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आम मतदाताहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दै प्रधानमन्त्री कार्कीले मतदाताको हरेक मत भविष्य निर्धारणका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभएको छ ।

उहाँले शान्तिपूर्ण चुनावका लागि देखाउनुभएको संयम र समझदारीप्रति सम्पूर्ण मतदातामा आभार प्रकट गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News