२०८२ फाल्गुन २३, शनिबार ०८:१६

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो विजयी भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेललाई स्तब्ध बनाएका हुन् ।

महतोले ३४ हजार ६३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत ल्याए ।

Comment


Related News

Latest News

Trending News