२०८२ फाल्गुन २३, शनिबार १५:४५

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयाेजक माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्य चुनावमा पराजित हुनुभएको छ । रौतहट–१ मा उम्मेदवार बन्नुभएका नेपालले चौथो स्थानमा रहँदै ७ हजार ६६९ मत पाउनुभएको छ ।

रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजेशकुमार चौधरी २८ हजार ९ सय ४६ मतसहित विजयी हुनुभएको छ । यस्तै नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ र नेपाली कांग्रेसका अनिलकुमार झाले ८ हजार ५७४ मत ल्यानुभयाे ।

Comment


Related News

Latest News

Trending News