२०८२ फाल्गुन २४, आईतवार ०८:५२

सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता निर्वाचित भएका छन् । गुप्ता ४१ हजार ३२२ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामसुन्दर चौधरीले नौ हजार ७८४ मत पाए ।

गुप्ताले चौधरीलाई ३१ हजार ५३८ मतले पछि पारेका हुन् । यो क्षेत्रमा नेकपा एमालेका रामशंकर यादव सात हजार ८८६ मत ल्याएर तेस्रो भएका छन् ।

Comment


Related News

Latest News

Trending News