२०८२ फाल्गुन २६, मंगलवार १४:४६

भुटानी  प्रधानमन्त्री छिरिङ्ग तोब्गेले निर्वाचनमा भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाइ दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई पनि बधाई भनेका छन् ।

प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि बताएका छन्।

Comment


Related News

Latest News

Trending News