२०८२ फाल्गुन ३०, शनिबार १३:०१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि (आइतबार) बस्ने गरी सारिएको हो ।

बैठक भोलि (आइतबार) १० बजे बिहान वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ ।

Comment


Related News

Latest News

Trending News