२०८२ चैत्र ४, बुधबार १५:३२

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्बार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको छ ।

बैठकमा २१ फागुनको चुनावमा पार्टीले भोगेको पराजयबारे समीक्षा हुने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News