२०८२ चैत्र ८, आईतवार ०७:२५

महोत्तरीको सहोडवामा कल्याणेश्वरी दुर्गा माताको प्राणप्रतिष्ठा कार्यक्रममा शंकराचार्य अस्वस्थ्यताका कारण नआउने भएका छन् ।

पूर्व निर्धारित प्राण प्रतिष्ठा तथा महायज्ञमा पुरीका पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीद्वारा कल्याणेश्वरी दुर्गा माताको प्राण–प्रतिष्ठा हुने पूर्व निर्धारित कार्यक्रम रहेकोमा शंकराचार्यको स्वास्थ्य अवस्था प्रतिकूल रहेको गोवद्र्धन मठ पुरीबाट प्राप्त जानकारी दिएपछि सहोडवा आउने उनको कार्यक्रम रद्द भएको छ ।

पूर्व निर्धारित कार्यक्रमलाई निरन्तरता दिन स्वामी राम दास गुजरातवाला बाबा आउने निश्चित भएको प्राण–प्रतिष्ठा तथा महायज्ञ सांचलन समिति सहोडवाका सं

Comment

Related News

Latest News

Trending News