२०८२ चैत्र १२, बिहीबार १८:१३

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।

जारी केन्द्रीय समिति बैठकले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको प्रवक्तासमेत रहेका सांसद मनिष झाले जानकारी दिए ।

यो संगै बालेन अब प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

Comment

Related News

Latest News

Trending News