२०८२ चैत्र १४, शनिबार ०८:०१
नेकपा एमालेले सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ।
एमालेले आजैदेखि देशब्यापी प्रदर्शन सुरु गर्ने जानकारी दिएको छ भने कार्यक्रमको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ।
विश्लेषकहरुले भने प्रतिशोधको राजनीतिबाट टाढा रहेर संवाद र सहकार्यमार्फत समस्याको समाधान खोज्न सरकार र विपक्षी दुवैलाई आग्रह गरेका छन्।


