२०८२ चैत्र १५, आईतवार १५:५६

पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा चयन भएका छन्।

आइतबार काठमाडौंको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो।

गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जित हासिल गरेको थियो।

प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका थिए।

Comment


Related News

Latest News

Trending News