२०८२ चैत्र १७, मंगलवार १५:३८
राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लाकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उनीहरुबीच समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ ।
लामिछानेले आम जनता पार्टीका अध्यक्ष प्रभु साहसंग पनि भेट गरेका छन् ।



