२०८२ चैत्र २२, आईतवार १७:४७

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन्।

आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएलगत्तै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल आजै बसेको प्रतिनिधि सभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

Comment


Related News

Latest News

Trending News