२०८२ चैत्र २६, बिहीबार ११:५३

सुनचाँदीको भाउ आज घटेको छ ।

सुन ४ हजार ३०० रुपैयाँले घटेर आज तोलको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ ।

चाँदी आज १५० रुपैयाँले घटेर तोलााको ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार २५ रुपैयाँ थियो ।

Comment


Related News