२०८२ चैत्र ३०, सोमबार ११:४३

सुनचाँदीको भाउ आज घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलाको ४ सय  रुपैयाँ र चाँदी तोलाको ७५ रुपैयाँले  घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ  ।

हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार एक सय रुपैयाँ रहेकोमा आज ४ सय  रुपैयाँले घटेर २ लाख ९६ हजार ७ सय  रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै  चाँदीको मूल्य ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय  रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको ४ हजार ९ सय ७५ रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News