२०८३ बैशाख २, बुधबार १५:०८

प्रतिनिधिसभाका सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट काटेको छ।

‘लेन’ मिचेको भन्दै सभामुखको गाडीसँगै अगि-पछि गरी गएका तीन वटा गाडीलाई चिट काटिएको छ।

थापाथली क्षेत्रको सडकमा लेन मिच्दै अघि बढेको उक्त गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले कारबाही गरेको हो।

Comment

Related News

Latest News

Trending News