२०८३ बैशाख ३, बिहीबार ११:४३

आज सुनचाँदीको भाउ आज सामान्य बढेको छ ।

सुन आज १०० रुपैयाँले बढेर तोलाको ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ७०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि सामान्य बढेको छ ।

चाँदी आज ३० रुपैयाँले बढेर तोलाको ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News